रामनगरको उखु खेतमा आगलागि



जितेश यादव
सर्लाही, चैत १० । सर्लाहीको रामनगर गाउँपालिकामा तयारी अवस्थामा रहेको उखु खेतमा  भीषण आगलागी भएको छ।

गाउँपालिकाको वडा न –१ महादेव टोलबाट पुर्वपट्टी करिव २० बिग्घामा लागाएको उखु खेतमा आगलागी भएको हो ।



स्थानीय अच्चेलाल रायले काटेको उखु खेतमा जलाएको उखुपरालबाट सल्किएको आगोले त्यो क्षेत्रका करिव २० बिघा उखु जलेको छ।

घटना स्थलमा स्थानीयहरु आगो निभाउने प्रयास गरिरहेका छन।

प्रकाशित मिति: २०८२ चैत्र १०, मंगलवार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको