प्रतिनिधिसभाका ज्येष्ठ सांसदले लिए सपथ



काठमाडौं, चैत ११ । प्रतिनिधिसभाबाट निर्वाचित ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्।



नेपाली कांग्रेसबाट समानुपातिक सांसदको रूपमा निर्वाचित केसीले आजको शपथपछि भोलि प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई पनि शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार ११:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको