ट्रक एक आपसमा ठोकिदा ठूलो नोक्सानी



जनकपुरधाम, बैशाख १४ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा ट्रकहरु एक आपसमा जुधिदा ठूलो नोक्सानी भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा विहान ६ बजेको समयमा पूर्व तिर गईरहेको प्र.०२.०३.००१ख ०७१५ नम्बर को ट्रक बिपरीत दिशा बाट आइरहेको ना६ ख ३४६३ नम्बर को ट्रक एक आपसमा ठोकिदा सो दुर्घटना भएको छ ।

दुर्घटना हुदा ना ६ ख ३४६३ नम्बर को ट्रक मा आगोलागेको छ दुबै गाडीको चालक र सह चालक घाइते भएको छ घाइते लाई जनकपुरधाम उपचार को लागि ल्याइएको छ । आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १४, आइतवार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको