गभर्नर सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा



काठमाडौं , वैशाख २८ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् ।

राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाकाबीच पौडेलले सिफारिस समितिबाट संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

समितिमा संयोजक अर्थमन्त्री पौडेल, तत्कालिन गभर्नर महाप्रसाद अधिकारी र पौडेल सदस्य थिए ।

प्रकाशित मिति: २०८२ बैशाख २८, आइतवार २०:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको