गंगा सागरको डिलमा मानव खप्पर



जनकपुरधाम, भदौ १ । गंगा सागरको पुर्बी डिलमा मानव खप्पर  भेटिएको छ ।

आज विहान मर्निङ्ग वाकमा पुगेका स्थानीयबासीहरुले मानव खप्पर देखेपछि प्रहरीलाई खबर गरेको थियो ।



प्रहरी खप्पर भएको स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ । खप्पर भएको स्थानमा कुनै शंकास्पद गतिविधि न देखिएको जनाईएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको