काठमाडौं, भादौ ९ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकीउपराष्ट्रपति भो थिआन सुआनबीच भेटवार्ता हुने भएको छ ।
आजसोमबार राष्ट्रपति भवनशितनिवासमा ११ बजे भेट हुने कार्यसुचि रहेको छ ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिकअवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआनशुक्रबार नेपालआएकीथिइन् ।




