प्रधानमन्त्री ओलीले दिए राजीनामा



२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

जेनजीको आन्दोलन उग्र बन्दै गएपछि बाध्यभएर प्रधानमन्त्री ओलीले राजिनामा दिएका हुन ।

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको