जसपा नेपाल युवाको अध्यक्षमा मनिष



जनकपुरधाम, मंसिर ६ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघको अध्यक्षमा मनिष यादव चयन भएका छन ।
जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठकले मनिषको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कार्य समिति घोषणा गरेको हो ।

समितिको उपाध्यक्षमा चिरंजिवी कुमार यादव, रेणु सिंह, रविन पाख्रिन , महासचिवमा दिपेन्द्र कापडी, सचिवमा शौरभ शर्मा, कमन नेम्वाङ्ग, शिवराज बेघा, राजु यादव र विनय यादव चयन भएका छन ।

त्यसैगरि कोषाध्यक्षमा शत्रुधन यादव चयन भएका छन ।

सदस्यहरुमा चन्दन चौधरी, मिलन यादव क्षितिज मगर, जय नारायण यादव, रुवि सदा, सुरज महतो नरेश यादव सुरेन्द्र धवल , पंकज यादव, बिकास गजमेर , निरज यादव मोहम्मद दाउद हुसेन, भुवनेश्वर यादव विरेन्द्र अधिकारी दिपेन्द्र कुमार यादव रहेका छन ।

त्यसै गरि श्री प्रसाद धिमाल , विरेन्द्र कुमार यादव, गणेश सम्वाहाङफे, तपसी यादव, सरोज चौधरी, सुनिता राइ, प्रदिप राइ, अकलेश यादव, नविन कुमार झा, मोहम्मद दाउद गद्दी, वकिल प्रसाद यादव, रवि तामांङ, रनजित मालाकार, शिव नारायण पण्डित, बबलु कुमार यादव, सुनिल कुमार साह । मो. अनुवर अकबर, पुनिता यादव, अजय तामांग, धावा तामांग, गोुकल आचार्य, नेम्बर राई, जिवछ आचार्य, सोहन लिम्बु, क्षेत्र लिम्बु, निर्मल सुनुवार, चोलेन्द्र खडका, माया मगर, कृष्ण कुमार यादव, सुमन लिम्बु, रस्मित यादव, सुभाष यादव, टिकाराज राई रहेका छन ।

त्यसै गरि अन्य केन्द्रिय सदस्यमा सुनिल , प्रेम पटेल, रोहित यादव, सुग्रिब यादव, क्षत्र लिम्बु, उपेन्द्र यादव, सुनिल कुमार कुहवाहा, विवेक कु्मार दास, काजल यादव, राजकुमार महर्जन, श्याम यादव, मनोज विध्य, भिजु सदेम्वा, धनसुनर यादव, सुनिल कुशवाहा,सवण कुमार जयसवाल, मोहम्मद जावेद आलम, मन्टु कुमार साह, एलेन लिम्बु र ललित नारायण महतो रहेका छन ।

निर्वतमान युवा संघका केन्द्रिय समितिले महाविधेशन गर्न नसकेपछि जसपा नेपालले नयाँ तदर्थ समिति घोषणा गरेको हो ।

प्रकाशित मिति: २०८२ मंसिर ७, शनिवार १०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको