बलिवुड अभिनेत्री श्रद्धा कपुर लामो समय देखि आफ्ना प्रोफेसनल लाइफ भन्दा बढी पर्सनल लाइफलाई लिएर चर्चामा छिन् । आज भोली श्रद्धा कपुर आफ्ना व्याफ्रेन्ड रोहन श्रेष्ठलाई लिएर चर्चामा छिन् । उनी श्रेष्ठलाई डेटिङ्ग समेत गरि रहेको खवर छ । हुनत यि दुवैले यस विषयमा कहिल्लै कुनै चर्चा गरेका छैनन् तर, कतेकौ पटक दुवैलाई एक्कै साथ हेरिएको छ ।
दुवै जना विचमा अफेयर रहेको चर्चा संगै दुवैको विहेको कुरा पनि चर्चामा छन् । विवाहको चर्चामा वडिवुड अभिनेत्री पद्यमिनी कोल्हापुरे र उनका छोरा प्रियांक शर्माले केहि यस्तो भनेका छने जुन कारण चर्चा हुन थालेका छन् । पद्यमिनी कोल्हापुरे श्रद्धा कपूरका सानी आमा हुन ।
एउटा इन्टरभ्यूमा जव प्रियांक शर्मा संग श्रद्धा र रोहनको विवाहको प्यानको बारेमा प्रश्न सोधियो त उनले कुनै कोमेन्ट नगर्ने र यस्ता प्रश्नहरु न्गर्न आग्रह गरे । प्रियांकले भने–‘म यस विषयमा कुनै कुरा गर्न चाहन्न ।








