अन्नपूर्ण आधार शिविरमा टेन्ट



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले राखेको क्याम्प । बसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरुको टोलीको आधार शिविरमा चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/ रासस

प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलवार ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको