धनुषाको विदेह नगरपालिका–५ एकराहीमा थ्रेसरको सहायताले गहुँ झार्दै किसान । परम्परागत विधिभन्दा आधुनिक प्रविधिको प्रयोग गर्दा कृषि कार्य गर्न सहज भएको किसान बताउँछन् । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
प्रकाशित मिति: २०८१ चैत्र २३, शनिवार १८:०५




