घडिअर्वा पोखरी



वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा अवस्थित घडिअर्वा पोखरी। बिहीबार बिहानीपख वीरगञ्ज आसपासमा पानी परेसँगै पोखरीमा पानी भरिएर आकर्षक र मनमोहक देखिएको छ। वीरगञ्ज घुम्न आउने पर्यटकको रोजाइमा यो पोखरी पर्दै आइरहेको छ । तस्बिरः हिमाल लम्साल/रासस

प्रकाशित मिति: २०८१ चैत्र २९, शुक्रवार ०९:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको