मधेश प्रदेशसभाको चालु अधिवेशन अन्त



जनकपुरधाम, चैत ३१ । मधेश प्रदेश सभाको चालु चौथो अधिवेशन अन्त भएको छ ।

मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कार्यालयले चालु अधिवेशन चैत ३० गते मध्यरातिबाट अन्त भएको जनाएको छ ।

प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत सुरेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार मधेश प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार अधिवेशन अन्त भएको हो ।

प्रकाशित मिति: २०८१ चैत्र ३१, आइतवार १३:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको