धनुषाको मिथिला नगरपालिका-८ स्थित जमुनीबाँसमा महेन्द्र राजमार्गको छेउमा बिहान ३ बजेको समयमा खरबुजा र भुइँकटहर बिक्री गर्न बस्नुभएका स्थानीय रमेशकुमार महतो । धनुषा, महोत्तरीलगायतका किसानबाट खरिद गरी ल्याएको फलफूल महतोको परिवारले २४ घण्टानै पसलमार्फत बिक्री गर्दै आएको छ।तस्बिर: अमरेन्द्रकुमार यादव /रासस
प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिवार ०८:२६




