गुइँठा



पर्साको पकहाँ मैनपुर गाउँपालिका-२ मानिपुरमा बाटो किनारामा सुकाउन राखिएका गुइँठा । तराई-मधेसको ग्रामीण भेगमा आगो बाल्नको लागि गुइँठा समेत प्रयोग गर्ने गरिन्छ । तस्बिर: हिमाल लम्साल / रासस

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिवार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको