चङ्गेरी र बैना



सावित्री अर्थात् वर्साइत पर्व नजिकिँदै गर्दा सुनसरीको कोसी गाउँपालिकाको लौकही बजारमा बिक्री गर्न राखिएको चङ्गेर र बैना । चङ्गेर र बैना प्रतिगोटा २५० रुपियाँमा बिक्री हुने व्यापारी बताउँछन् ।



प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको