सुनसरीको इनरुवा नगरपालिका -३ मा मुङको कोसा टिप्दै किसान । राम्रो भयो भने एक कट्ठा जमिनमा २० किलोसम्म मुङ उत्पादन हुने किसान बताउँछन् ।
प्रकाशित मिति: २०८२ असार ८, आईतवार ०९:२१