जनकपुरधाम, असार १३ । यामाहा मोटरसाइकलले एक्सचेन्ज अफर जनकपुरधाममा शुरु गरेको छ । जनकपुरधामको बारह्विग्घा मैदानमा शुरु भएको एक्सचेन्ज अफर १७ गते सम्म चल्ने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज अफरमा यामाहा कम्पनीको कुनैपनि पुरानो गाडीलाई न्युन्तम ५० हजार र अन्य कम्पनीको गाडीलाई २५ हजार न्युनतम भ्यालु निर्धारण गरिएको कम्पनीका प्रतिनिधिले जनाएको छ।
यामाहाले नयाँ गाडी खरिदमा ७.९९ प्रतिशत ब्याजदरमा बिना कुनै ग्यारेन्टी फाइनान्स सुविधा समेत राखेको छ ।




