शिक्षक महासंघ पुनः आन्दोलनमा



काठमाडौं, साउन २२ । नेपाल शिक्षक महासंघ पुनः आन्दोलन गर्ने भएको छ । भदौ दोस्रो साता देखी पुनः आन्दोलनमा जाने निर्णय गरेको महासंघले निर्णय अनुमोदनको लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको छ । आज बसेको महासंघको बैठकले भदौ ३ र ४ गते बस्ने गरी बैठक बोलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।

उनले भने, ‘आन्दोलनको कार्यक्रम आन्दोलन परिचाल समितिले खाका तयार गर्छ । र राष्ट्रिय समितिले पारित गरेपछि दोस्रो साताको सुरुबाटै गर्नेगरी सार्वजनिक गर्छौँ।

उनले अहिले बाहिर चर्चामा रहेको विषयहरु भएको सहमति र शिक्षकहरुको पक्षमा आउने नदेखिएको पनि बताए।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार १८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको