कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी



कोशी,भादौ २४  । कोशी प्रदेश को मुख्यमन्त्री कार्यालयमा आगजनी गरिएको छ ।

जेनजी आन्दोलनकारीले मंगलबार दिउँसो कोशी प्रदेशसभा भवनमा आगजनीपछि मुख्यमन्त्री कार्यालयमा पनि आगजनी गरेका हुन् । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक निर्देशनालयमा पनि आगजनी गरेका छन् । आन्दोलनमा उत्रिएको समूहले सरकारी कार्यालय खोजीखोजी आगजनी गरिरहेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको