आज सुनचाँदीको मूल्य घट्यो



काठमाडौं, असोज १ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर  दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।

 

प्रकाशित मिति: २०८२ आश्विन १, बुधवार ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको