काठमाडौँमा राप्रपा को जनप्रदर्शन



काठमाडौं ,मंसिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौँमा ‘नवीन समझदारीका लागि दबाब’ दिन विरोध कार्यक्रम आयोजना गरेको छ।

उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकालेर रत्नपार्कमा वृहत् सभा आयोजना गरिएको थियो।

पार्टीले यस प्रदर्शनमार्फत राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्रको स्थापना र जनदबाब सिर्जना गर्ने उद्देश्य राखेको बताएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २४, मंगलवार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको