रोजिना प्रधानलाई जय जानकी सम्मान



काठमाडौं, फागुन २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीकी उपाध्यक्ष रोजिना प्रधान राई जय जानकी अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छिन् ।

उनलाई अन्तर्राष्ट्रिय महिला दिवस–२०२५ को शुभ अवसरमा आज मधेसी पत्रकार समाजद्वारा प्रदान गरिने उक्त अवार्ड प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा नेकपा ९एमाले० की नेतृ तथा सांसद जुलीकुमारी महतो, सांसद रञ्जु ठाकुर, मानवअधिकारकर्मी मोहना अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २४, शनिबार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको