भक्तपुरको बोडेमा दुई युवतीको शव फेला



काठमाडौँ, साउन ८ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी न.प ८ की १७ की मेनुका कडेल बस्ने निजको बहिनि बर्ष १५ की श्रृजना कँडेल डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला गरेका हुन् ।

उनीहरुको दुई तले घरको भुईं तलामा १५ दिनदेखि डेरामा बस्दै आएका थिए ।

प्रकाशित मिति: २०८२ श्रावण ८, बिहिवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको