मेस्सीका लागि १० नम्बर जर्सी छाड्न नेयरमार तयार



काठमाडौँ : ब्राजिलियन स्टार एवं पेरिस सेन्टर जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले लियोनल मेस्सीका लागि १० नम्बर जर्सी छाड्ने भएका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजी आएमा १० नम्बरको जर्सी दिन तयार रहेको नेयमारले क्लबमा प्रस्ताव गरेको गेट फ्रेन्च फुटबल न्युजले जनाएको छ ।



बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका मेस्सी पीएसजीमा जान सक्ने चर्चा भइरहेको छ ।

प्रकाशित मिति: २०७८ श्रावण २३, शनिबार ०७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको