रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियूक्त



जनकपुरधाम : नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा सरकारले निरंजन झालाई नियूक्त गरेको बुझिएको छ ।

सप्तरीको राजबिराज नगरपालिका १ घर भएका झालाई माधव नेपालले रेल्वे कम्पनीका महाप्रबन्धक बनेका हुन् । उनी युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।

महाप्रबन्धकमा नियूक्त भएको भन्दै सामाजिक संजालमा धेरैले बधाई दिएका छन् । यद्दपी उनी नियूक्त भएको विषयमा सरकारले सार्वजनिक गरेको छैन् ।

प्रकाशित मिति: २०७८ भाद्र ४, शुक्रबार ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको