सुर्खेतको वीरेन्द्रनगरमा गाडी दुर्घटना



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सुब्बा कुना नजिक फोर्स गाडी दुर्घटना भएको छ ।वीरेन्द्रनगरबाट–नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०१०० नम्बरको फोर्स गाडी बिहीबार बिहान दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परी ६ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई पल्टिएको र घाइतेहरूको सुर्खेत हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मिति: २०८० पुष १२, बिहीबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको