पूर्वयुवराज पारसलाई हर्टअट्याक



काठमाडौं, फागुन १९ । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ।

हर्टअट्याक भएपछि उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई यो चौथो हृदयघात हो । यसअघि तीन पटक हृदयघात भइसकेको छ ।

शाह आइतबार बेलुकी नर्भिक अस्पताल भर्ना भएका थिए। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । पारस पूर्व राजा ज्ञानेन्द्रका छोरा हुन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन १९, सोमबार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको