आज राष्ट्रिय सभा बैठक बस्दै



काठमाडौं, फागुन २५ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुे कार्यसूची रहेको छ ।

बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा समेत राख्नेछन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आइतवार ०८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको