सिरहाको औरहीमा विष्णु महायज्ञको भव्य सुरुवात, कलश यात्रामा १० हजार भन्दा बढी महिला



सिरहा, चैत १७ । सिरहाको औरही गाउँपालिका ५ मा श्री श्री १००८ श्री विष्णु महायज्ञ सुरु भएको छ ।

महायज्ञको पहिलो दिन आज विशाल कलश यात्रा निकालिएको छ । कमला नदीबाट निकालिएको कलश यात्रामा करिब १० हजार बढी महिला सहभागी भइन् ।

महायज्ञ ९ दिनसम्म चल्नेछ । महायज्ञमा करिब ४० लाख खर्च र सो सबै रकम चन्दाबाट संकलन गरिएको बताइएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको