सच्याइएको



आज मधेश टुडे अनलाइनमा नेपाली काङ्रेसका सह-माहामन्त्री महेन्द्र यादव संग जोडिएर आएको समाचार हाम्रो सम्बादाता बाट बुझ्नमा त्रुटि भएको हुनाले मधेस टुडे अनलाइन निज नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव को गरिमा , पदिय प्रतिष्ठामा परेको आँचको लागि हामी दुख ब्यक्त गर्दछौ । तथा अगामी दिनमा समाचार प्रती संबेदनसिल भैइ प्रतिबद्धता ब्यक्त गर्द्छु ।

सम्पादक

प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार १९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको