यी हुन मधेश प्रदेशमा राप्रपाका ३२ उम्मेदवार



जनकपुरधाम, माघ ७ । राजा सहितको हिन्दु राष्ट्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन । अघिल्लो निर्वाचनमा घटबन्धन गर्दै चुनावी होमिदै आएका दलहरु यस पटक छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन । इ हुन मधेश प्रदेशमा राप्रपाका उम्मेदवारहरु

सप्तरी
१ सत्यजित कुमार झा
२ अजय कुमार दास
३ उम्देश्वर साह
४ रुपकुमार न्यौपाने



सिराहा
१ वासुदेब साह
२ श्यामकिशोर साह हलुवाई
३ देवदयाल सिंह
४ शुभेन्द्र कुमार साह

धनुषा
१ मनोज मल्ल ठकुरी
२ बिहेश्वर मण्डल
३ हुसेनी कवाडी
४ रामबाबु साह

महोत्तरी
१ होमप्रसाद पोखरेल
२ रामलखन साह
३ राजेश्वर राय यादव
४ सुनील कुमार सिंह

सर्लाही
१ सूर्यनारायण यादव
२ राजकिशोर राय यादव
३ ढोलाराम वाराकोटी
४ प्रदीप झा

रौतहट
१ श्रीराम साह
२ रबीन्द्र प्रसाद साह
३ सिकिन्द्र प्रसाद साह
४ बहादुर यादव (रुपलाल यादव)

बारा
१ लक्ष्मी साह कलवार
२ लाल बहादुर प्रसाद तेली
३ राजेन्द्र प्रसाद जयसवाल
४ दिलीपकुमार शर्मा नेपाल

पर्सा
१ नन्दकिशोर प्रसाद श्रीवास्तव
२ विना जैसवाल
३ नवीन कुमार सिंह
४ शान्त कुमार जोशी

प्रकाशित मिति: २०८२ माघ ७, बुधबार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको