टिपरको ठक्करवाट एकको अवस्था गम्भीर



जनकपुरधाम, चैत १० । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको कुम्हरौलमा टिपरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । प्लाई उद्योग स्थित टिपरले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटना स्थलमा पुगि सकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरका प्रहरी निरीक्षक नितेश सिंहले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २०८१ चैत्र १०, आईतवार २०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको