जनकपुरधाममा चैती छठको रौनक



लोक आस्थाको महान पर्व छठ जो वर्षमा दुईपटक मनाउने गरिन्छ । एउटा कार्तिक महिनामा र अर्को चैत्र महिनामा । कार्तिक महिना जति भिडभाड नभए पनि, आस्थाको पर्व छठ चैत्र महिनामा पनि व्रतालुहरुले विधि विधानपूर्वक मनाउने गर्छन् । जनकपुरको गंगासागर पोखरी र अङ्गराज सरमा यो विशेष धुमधामका साथ मनाउने गरिन्छ । गंगासागरमा यसरी सजाएर राखिएको छ अर्घ्य र पूजा सामग्री (भिडियो सहित)

प्रकाशित मिति: २०८१ चैत्र २१, बिहीबार १५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको