केन्द्रीय समिति बैठकमा देउवाले के भने रु (सम्बोधनको पूर्णपाठ)



काठमाडौं , असोज  १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका छन् । साथै उनले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको पनि बताए । केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्ने बताए ।

म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्त्रण गर्छु भनिसकेको छुु, देउवाले भने ।

 

प्रकाशित मिति: २०८२ आश्विन २८, मंगलवार १६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको