काठमाण्डु । नेपालि कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो ्र विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपाल मा ३१ बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ जसको नाम हो लेभलिंग को सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम संचालन मा ल्याएको हो्र
यस स्किम मा घर मै बसेर एस एम एस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सक्नु हुनेछ भने शोरुम गएर शोरुम ले दिएको कोड मा एस एम एस गरेर फेरी छुट पाउन सक्नु हुनेछ यसमा २ चोटी एस एम एस मार्फत डबल छुट पाउन सकिनेछ जसमा ७ हजार देखी ५ लाख सम्म छुट रकम म्यासेज मा आउने छ र म्यासेज मा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ । यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइक संग सजिलै एक्सचेन्ज हुने छ । यो स्कुटर जर्मन कम्पनीको द्ययकअज को मोटर्स प्रयोग गरिएको स्कुटर हो फुल चार्ज मा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ । यस स्कुटरको ब्राण्ड एम्बेसडर मा मिस इन्टरनेशनल २०१७ का बिजयी नीति साह हुनुहुन्छ
लेभ्लिंग इलेक्ट्रिक स्कुटर चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , शर्भिस र पार्ट्स मा खर्च नहुने , बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले यो दशै स्किम लागि गरेको हो
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।
नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्ड को रुपमा लेभ्लिंग स्कुटर लाइ चिनिन्छ जसमा निम्न प्रोडक्ट बिक्रि वितरण भैरहेको छ एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।आजै काठमाडौं को नक्साल, टेकु , भैसेपाटी , बाफल , गहबहाल ,भक्तपुर , बनेपा , बुटवल , सुर्खेत , जनकपुर , बिर्तामोड लगाएत नेपाल भरिको शोरुम मा सम्पर्क गर्न सक्नु हुनेछ ्र








