इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा आज पनि दुई खेल



जनकपुरधाम, फागुन १९ । जनकपुरधाममा जारी BYD इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा आज पनि दुईवटा म्याच हुँदैछ ।

जनकपुरधामको बाह्र विघा मैदानमा जारी टुर्ना मेन्टमा आजको पहिलो म्याच मदर टरेसा स्कुल र सिटी मोन्टेशरी विच हुनेछ । भने दोस्रो म्याच न्यु भिजन र गोगल प्रसाद वीच हुने जनाइएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १९, सोमवार ०९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको