जनकपुरधाम, फागुन १९ । जनकपुरधाममा जारी BYD इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा आज पनि दुईवटा म्याच हुँदैछ ।
जनकपुरधामको बाह्र विघा मैदानमा जारी टुर्ना मेन्टमा आजको पहिलो म्याच मदर टरेसा स्कुल र सिटी मोन्टेशरी विच हुनेछ । भने दोस्रो म्याच न्यु भिजन र गोगल प्रसाद वीच हुने जनाइएको छ ।
प्रकाशित मिति: २०८१ फाल्गुन १९, सोमवार ०९:२५




