सरकारको निर्णयविरुद्ध अदालत जादै कुलमान



काठमाडौं, चैत १२ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङ अदालत जाने भएका छन ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकलाई उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

संचारकर्मी संग कुरा गर्दै उनले आफूले त्यसबारे समाचारबाट थाहा पाएको बताए । अब तपाईं अदालत जानुहुन्छ भन्ने प्रश्नमा कुलमानले भने, ‘मैले पनि समाचारबाट थाहा पाएँ । पहिला त आधिकारिक पत्र आउल त्यसपछि के गर्ने निर्णय गर्छु तर अदालत त जानुपर्ला ।’

प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलवार ०७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको