प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट



बैङकक, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गर्नुभएको छ ।

बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गर्नुभएको हो । बिम्स्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रबार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको