कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक



काठमाडौँ, वैशाख २ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले वैशाख १७ गते दिउँसो १ बजे जस्ने गरी बैठकको बस्ने सूचना जारी गरेका हुन्।

ओली नेतृत्वको सरकारप्रति सहयात्री कांग्रेसका नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका बेला आह्वान भएको केन्द्रीय कार्यसमितिको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको