वितरणका लागि विभिन्न प्रजातिका बिरुवा



डिभिजन वन कार्यालय जलेश्वरको भंगहा नगरपालिका -४ स्थित नर्सरीमा उत्पादन गरिएको विभिन्न प्रजातीका बिरूवा । यस वर्ष उक्त कार्यालयले जिल्लाको १५ वटै पालिकामा नौ लाख ४० हजार बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्य राखेको छ ।



प्रकाशित मिति: २०८२ असार २२, आईतवार १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको