चर्चित उद्योगपति सर्राफको निधन



जनकपुरधाम, चैत ३१ । जनकपुरधामका चर्चित उद्योगपति सुरेश सर्राफको आज (आइतवार) विहान निधन भएको छ ।

मारवाडी समाजका अगुवा स्व.दिननाथ सर्राफका छोरा सुरेशको ६९ वर्षको उमेरमा सिलीगुडीमा निधन भएको परिवारजनले जनाएको छ ।

एभरेष्ट सुगरमिल्स, पेपर मिल्स सहितका उद्योगको संचालक रहेका सर्राफाको भोली बैशाख १ गते जनकपुरधाम स्थित स्वर्गद्वारीमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र ३१, आईतवार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको