काठमाडौं, असार २ । विपक्षी दल राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) र राष्ट्रियप्रजातन्त्रपार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमाअवरोध गरेका छन् ।
भिजिटभिसाप्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीयछानबिन समितिगठनको मागगर्दै निरन्तर संसद अवरोध गर्दै आएकारास्वपा र राप्रपाले आजको बैठकमापनिअवरोध गरेका हुन् ।
सोमबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजीलगाएर बिरोध गरिरहेका छन् । यसैबीचसभामुख देवराजघिमिरेले प्रतिनिधिसभाको कारवाहीअगाडिबढाएकाहुन् ।






