एमालेको ११औँ राष्ट्रिय महाधिवेशन २७, २८ र २९ मंसिरमा पोखरामा हुने



काठमाडौं , असोज  २९ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन २७, २८ र २९ मंसिरमा पोखरामा हुने भएको छ ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी समितिमा सो मिति र स्थानमा ११औँ महाधिवेशन गर्ने प्रस्ताव भएको शिलापत्रलाई जानकारी दिए ।



महाधिवेशनको मिति तय गर्नका लागि बसेको एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी छ । बैठक तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको